महिला लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता
corporatenepal.com · Tue Aug 11 11:21:19 GMT 2026

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा १३ साँगामा केन्द्रिय कार्यालय रहेको महिला लघुवित्त र काठमाडौं ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तबीच सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)