पहिलोपटक १५ जनाको समकक्षता निर्धारण
onlinekhabar.com · Tue Aug 11 11:28:33 GMT 2026

६ साउन, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले १५ जनाको समकक्षता निर्धारण गरेको छ ।
उपनिर्देशक दुलराज चिमोरियाका अनुसार आयोगले पहिलो पटक मंगलबार १५ जनाको समकक्षता निर्धारण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)