अनशनमा बसेका यादवलाई ध्यान दिन आग्रह
barnanmedia.com · Tue Aug 11 11:19:13 GMT 2026

काठमाडौँ, २६ साउनः अनशनमा बसेका विनय यादवको बिग्रदो स्वास्थलाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशन बसेका यादवको स्वास्थ्य अवस्था बुझेपछि उहाँको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरिएको हो । सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै यादव १२ दिनदेखि अनशनमा रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)