राष्ट्र बैंकले गर्यो हायर पर्चेज कर्जा नीति शंसोधन, ग्राहकलाई थपियो एक प्रतिशत सेवा शुल्क !
corporatenepal.com · Tue Aug 11 11:28:20 GMT 2026

काठमाडौं । काठमाडौंमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएकै दिन नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा सम्बन्धी व्यवस्था संशोधन गरेको छ ।
केन्द्रीय बैंकले आज नै ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रकृयागत व्यवस्था, २०७०’ को छैठौं संशोधन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)