नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत बीवाईडीले नेपालमा सार्वजनिक गर्यो, ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन अपडेटेड एट्टो १, न्यु एट्टो २ एसेन्सियल र २०२६ एट्टो ३
ajakoartha.com · Tue Aug 11 11:34:00 GMT 2026

काठमाडौं- नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ।
न्यु जेनेरेसन अन्तर्गत एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ मा प्रविधि, डिजाइन, आराम तथा सुविधामा उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ। न्यु जेनेरेसन अपडेटमार्फत बीवाईडीले विभिन्न सेग्मेन्टमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउँदै आफ्नो लोकप्रिय एट्टो सिरिजलाई थप प्रतिस्पर्धी बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)