भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ
nagariknews.nagariknetwork.com · Tue Aug 11 11:35:25 GMT 2026

इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सका तर्फबाट खेल्दै आएका भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्।
एक मेडिकल छात्राको उजुरीका आधारमा मंगलबार कोलकातामा प्रहरीले २३ वर्षीय विकेटकिपर-व्याटर पोरेललाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)