भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा नेपाल र प्रधानमन्त्री बालेनबारे प्रवक्ताले के दिए जबाफ?
setopati.com · Tue Aug 11 11:45:41 GMT 2026

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट पदभार ग्रहणका बेला नै नेपालका प्रधानमन्त्री बालेन शाहलाई भ्रमणको निम्तो दिइएको बताएका छन्।
उनले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँगको भेटवार्तामा द्विपक्षीय विषयमा कुराकानी भएको उल्लेख गरेका हुन्। उनले भ्रमणको मितिबारे सोधिएको प्रश्नमा भने आफूलाई जानकारी भएपछि अवगत गराउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)