शेखर गोल्छालाई १ करोड धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
clickmandu.com · Tue Aug 11 11:47:57 GMT 2026

काठमाडौं । विशेष अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश जारी गरेको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)