नाइमा अटो शोको पहिलो दिनः किन्ने भन्दा हेर्नेको भीड, हेर्ने भन्दा खिच्नेको झन् ठूलो भीड !
arthasarokar.com · Tue Aug 11 11:58:19 GMT 2026

काठमाडौँ । साउन २६ गते (मंगलबार) देखि काठमाडौँको भृकुटीमण्डपमा नाइमा अटोमोबिलिटी एक्स्पो सुरु भएको छ । उक्त एक्सपो साउन ३१ गतेसम्म चल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)