नेपालमा गत वर्ष १२ अर्ब रुपैयाँ एफडीआई भित्रियो, ४ अर्ब लाभांश फिर्ता बाहिरियो
bishowkhabar.com · Tue Aug 11 12:01:14 GMT 2026

काठमाडौं– नेपालमा गत आर्थिक वर्ष करिब १२ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नाइमा मोबिलिटी संवाद कार्यक्रममा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार सोही अवधिमा करिब ४ अर्ब रुपैयाँ लाभांश फिर्ताका रूपमा बाहिरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)