सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूतको शिष्टाचार भेट
makalukhabar.com · Tue Aug 11 12:08:35 GMT 2026

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी)अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका महामहिम राजदूत साइमन अन्स्र्टले आज शिष्टाचार भेट गरेका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)