कर्णालीमा पनि ग्यास अभाव, ५ दिन लाइन बस्दासम्म नपाएको उपभोक्ताको गुनासो
nepalpress.com · Tue Aug 11 12:07:45 GMT 2026

सुर्खेत । कर्णाालीमा पनि एलपी ग्यासको कृत्रिम अभाव देखिएको छ । सुर्खेतका उपभोक्ताले ५ दिन लाइन बस्दासम्म पनि ग्यास नपाएको गुनासो गरेका छन् ।
ग्यास लिन घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताबीच ज्येष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका व्यक्तिका लागि भने लाइन बस्नुनपर्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)