होर्मुज जलमार्गमा बिछ्याइएका सबै विस्फोटक पदार्थ हटायौँ : ट्रम्प
baahrakhari.com · Tue Aug 11 12:08:08 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हर्मुज जलमार्गबाट सबै समुद्री विस्फोटक पदार्थ (माइन्स) हटाइसकेको बताए का छन् । यो व्यापारिक जलमार्ग व्यावसायिक आवतजावतका लागि खुला गरिएको उनको भनाइ छ ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले होर्मुज जलमार्गमा अमेरिकाको ‘१०० प्रतिशत नियन्त्रण’ रहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)