टिचिङ हस्पिटलमा ‘बेड अभाव’, बिरामी अन्यत्र रिफर
janaaastha.com

सरकारी स्वामित्वको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बेड नपाउँदा बिरामीहरुले दुःख पाएका छन् । उपचारका लागि पुग्ने बिरामीहरु त्यत्तिकै फर्किन वा लामो समय पालो पर्खिन बाध्य छन् । अस्पतालमा दैनिक १५० बढी बिरामी उपचारका निम्ति पुग्ने गरेका छन् । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि अस्पतालमा चाप झन् बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)