सिरियाका पूर्वराष्ट्रपति असदसहित ७ अधिकारीलाई मृत्युद’ण्डको फैसला
nagariknews.nagariknetwork.com · Tue Aug 11 12:09:18 GMT 2026

सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले मंगलबार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो।
डिसेम्बर २०२४ मा उनी सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)