करदाता प्रोत्साहन उपहार कार्यक्रमका सबै विजेताको नाम सार्वजनिक
onlinekhabar.com · Tue Aug 11 12:13:15 GMT 2026

२६ साउन, काठमाडौं । सरकारले २२ साउनमा खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका सबै विजेताको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार १ साउनदेखि १५ साउनसम्मका विजेतामध्ये १० लाख रुपैयाँको बम्पर विजेता हेमराज जोशी हुन् ।
१/१ लाख रुपैयाँको उपभोक्ता पुरस्कार १५ जनाले जितेका थिए । उनीहरू अनिषा खनाल, अमित राई, नरेन्द्र बहादुर बिके, हिमाल अर्याल, राज कुमार लामिछाने, अर्जुन कुमार न्यौपाने, सपना न्यौपाने खनाल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार (बिके), प्रविण कँडेल, एकता शर्मा श्रेष्ठ र साहारा गुरुङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)