देवानगन्ज-कप्तानगन्ज घटना निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
ekantipur.com · Tue Aug 11 12:24:55 GMT 2026

देवानगन्ज-कप्तानगन्ज घटना निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्ने सदस्यहरूले सरकारले पीडित पक्षसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)