बीवाईडीको ‘न्यु जेनेरेसन एट्टो सिरिज’ नेपाली बजारमा, मूल्य ३०.७५ लाखदेखि सुरु
techpana.com · Tue Aug 11 12:46:28 GMT 2026

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मार्फत ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो लोकप्रिय एट्टो लाइनअपअन्तर्गत एट्टो १, नयाँ एट्टो २ र २०२६ संस्करणको एट्टो ३ लाई प्रविधि, डिजाइन, आराम र सुविधामा व्यापक सुधारसहित बजारमा ल्याएको हो ।
विभिन्न सेग्मेन्टमा ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न ल्याइएका यी नयाँ मोडलहरूले विद्युतीय सवारीको बजारमा थप प्रतिस्पर्धा बढाउने कम्पनीको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)