कप्तानगञ्जका तेस्रो ‘शहिद’ रवीन्द्र : खुट्टा काटेर पनि जोगिएन ज्यान
nepalpress.com · Tue Aug 11 12:53:16 GMT 2026

कप्तानगञ्ज (सुनसरी) । साउन १० गते बिहानै विराटनगर जाने योजनामा थिए रवीन्द्र मेहता । उनले बुबा विजय मेहतासँग सोधे । बुवाले घरमा मकै दाउनी गर्ने काम भएको बताएर जाने अनुमति दिएनन् ।
रवीन्द्रको त्यस दिनको योजना थाँति रह्यो । उनी विराट मोडेल कलेज विराटनगरमा बीबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत थिए । शुक्रवार कलेज सकिएपछि दुई दिन बिदा थियो । उनी बिदाका बेला घर आउने गर्थे । रवीन्द्र साउन ८ गते शुक्रवार देवानगञ्ज आएका थिए । शनिवार र आइतबार बिदा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)