न्यायाधीश नै मेलमिलापकर्ताका रूपमा काम गर्न पाउने गरी सरकारले नयाँ कानुन ल्याउँदै
ratopati.com · Tue Aug 11 12:55:13 GMT 2026

काठमाडौँ। अदालतमा रहेका पुराना र जटिल मुद्दाहरूलाई आपसी सहमतिमा छिटो टुङ्ग्याउन अब न्यायाधीशहरू आफैँले 'मेलमिलापकर्ता' को भूमिका निर्वाह गर्न पाउने गरी विधेयक तयार भएको छ।
सरकारले सङ्घीय संसद्मा दर्ता गरेको 'मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक' मा यस्तो नवीन प्रस्ताव गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)