कांग्रेसले भन्यो- देवानगन्ज घटना छानबिन गर्न न्यायिक आयोग बनाइयोस्
nepalnews.com · Tue Aug 11 13:09:35 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज-कप्तानगन्जमा भएको घटनाको छानबिनका लागि तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको छ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उक्त घटनाको छानबिनका लागि गठन भएको सरकारी संयन्त्रले कमजोरी लुकाउने काम गर्ने संशय व्यक्त गर्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)