लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
khabarhub.com · Tue Aug 11 13:09:55 GMT 2026

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा आज तीन बालबालिका बेपत्ता भएका छन् ।
दिउँसो करिब २ः०० बजे सो खोलामा नुहाउने तथा पौडी खेल्नेक्रममा बेपत्ता भएका बालबालिकाको खोजीकार्य जारी रहेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)