नेपाल ल्याइयो ब्रोड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव (तस्बिरहरू)
setopati.com · Tue Aug 11 13:09:00 GMT 2026

पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)