चुनौतीका रूपमा देखा पर्दै मानव र वन्यजन्तुबीच द्वन्द्व
canadanepal.com · Tue Jun 30 08:23:09 GMT 2026

दमौली (तनहुँ)-तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ। विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन्। वन क्षेत्र नजिकका बस्तीमा चितुवाको उपस्थितिसँगै स्थानीयवासी त्रसित बन्न बाध्य छन्।
तनहुँमा साँझ ५ देखि ८ बजेसम्मको अवधिमा चितुवाको आक्रमण बढी भएको पाइएको छ। जिल्लामा नौ वर्षको अवधिमा चितुवाको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ। उक्त घटनामध्ये २२ वटा घटना साँझ ५ देखि ८ बजेसम्मको अवधिमा भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)