रास्वपाका 'बेलगाम माननीय'– एकपछि अर्को विवादित बोली !
lokaantar.com
'जान्नेलाई छान्ने' नाराको बलमा चुनिएर आएका रास्वपाका कतिपय सांसद धेरै जान्ने हुँदा आलोचनाको केन्द्रमा परिरहेका छन् । कोही प्रश्न सोध्नेलाई थर्काउँछन्, कोही राष्ट्र सेवक कर्मचारीलाई घिसारेर बाहिर निकाल्छु भन्छन् ।
अर्कातिर सरकारको पनि आलोचना भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)