हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित १०९ जनाको उद्धार
barnanmedia.com · Mon Aug 31 21:45:00 GMT 2026

भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनीमार्फत खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले सोमबार हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित १०९ जनाको उद्धार गरेको छ ।
नेपाली सेनाले आज साँझ ७ बजेसम्मको खोज तथा उद्धार अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा टनेलभित्र समेत विशेष टोली परिचालन गरी खोजी कार्य भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)