नेपाल ल्याइयो थप तीन आरोहीको शव
kendrabindu.com · Tue Aug 11 13:26:12 GMT 2026

काठमाडौं। पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी मृत्यु भएका थप तीनजना आरोहीको शव नेपाल ल्याइएको छ।
मंगलबार कतार एयरवेजको उडानबाट किली पेम्वा शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार काठमाडौं ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)