प्रधानमन्त्रीले राजदूत भेटेको विषयमा जारी चर्चा निरर्थक र हीन मानसिकताको उपजः कमल थापा
nepalpress.com · Tue Aug 11 13:29:12 GMT 2026

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र विदेशी राजदूतहरूबीच भएका शिष्टाचार भेटघाटलाई लिएर भइरहेको चर्चा–परिचर्चालाई निरर्थक संज्ञा दिएका छन् ।
प्रधानमन्त्रीले छिमेकी मुलुकहरु भारत र चीनका राजदूतसँग अलग-अलग गरेका भेटहरुलाई लिएर राजनीतिक वृत्त र सामाजिक सञ्जालमा भइरहेका विभिन्न विश्लेषणप्रति टिप्पणी गर्दै थापाले यस्तो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)