युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : बुर्लाकोटी
barnanmedia.com · Tue Aug 11 13:21:57 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी युवाको सहकार्यमा राज्यको भविष्य निर्माण गर्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले अन्तरराष्ट्रिय युवा दिवसको विषयमा विचार राखेका थिए। साेही सन्दर्भमा उनले जेनजी आन्दोलनको पृष्ठभूमि युवा भएको स्मरण गर्दै नेपालको बदलिदो भविष्यका लागि युवा अपरिहार्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)