सशस्त्र प्रहरीलाई २२ प्रकारका विपद् उद्धार सामग्री हस्तान्तरण
ratopati.com · Tue Aug 11 13:30:34 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् उद्धारमा खटिने सशस्त्र प्रहरीलाई आवश्यक पर्ने उद्धार सामग्री उपलब्ध गराएको छ ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले मंगलबार चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयलाई २२ प्रकारका विपद् उद्धार सामग्री हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)