रोहित पौडेलको सुनौलो कप्तानी यात्रामा विराम र एउटा रमाइलो संयोग !
lokaantar.com
पछिल्लो समय लामो ढाँचाका अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएपछि समर्थकको चर्को आलोचना खेपिरहेको नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीमा व्यापक फेरबदल गरेको छ ।
क्यानले एकदिवसीय टोलीमा कप्तानसँगै खेलाडीमा पनि ठूलै फेरबदल गरेको हो । हालै नेदरल्यान्ड्समा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आफ्नो पछिल्लो शृंखलामा खराब प्रदर्शन गर्दै टोली स्वदेश फर्किएको केही समयपछि नै क्यानले यस्तो ‘अप्रत्यासित’ निर्णय लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
