नवनियुक्त बोर्ड सदस्यको स्वागत
neplays.com · Tue Aug 11 13:46:00 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनिुयक्त राखेपका बोर्ड सदस्यलाई मंगलबार स्वागत गरेको छ ।
नवनियुक्त बोर्ड सदस्य एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई स्वागत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)