ताप्लेजुङमा घण्टाकर्ण पर्व मनाइयो, सुरु भयो लाखे नाच
nagariknews.nagariknetwork.com · Tue Aug 11 13:44:50 GMT 2026

ताप्लेजुङमा मंगलबार परम्परागत रूपमा घण्टाकर्ण पर्व मनाइएको छ। नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले शुभकामना आदान–प्रदानसहित फुङलिङ–जौवारीस्थित भीमसेनथान मन्दिर परिसरमा पूजा गरी पर्व मनाएको हो।
श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्णलाई गठामङ्गलसमेत भनिन्छ। पर्वका अवसरमा नरभक्षी राक्षसको प्रतीक बनाएर विधिवत् पूजा गरी जलाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)