६५ वर्षीय बोटेको बाघको आक्रमणबाट मृत्यु
barnanmedia.com · Tue Aug 11 13:45:40 GMT 2026

चितवनको भरतपुरमा मर्निङवाकमा निस्किएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-२८, जितपुरका ६५ वर्षीय मंगले बोटे मंगलबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)