कांग्रेस बैठक : आज ४० जनाले बोले, बुधबार पनि बस्ने
lokaantar.com

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार ४० जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।
पार्टी कार्यालयका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार आइतबारदेखि ललितपुरस्थित बी.पी. स्मृति भवनमा जारी बैठकमा छलफलको क्रम अझै जारी रहेकाले बैठक बुधबार बिहान ११ः३० बजे पुनः बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)