एउटै प्लेटफर्ममार्फत बैंकिङ, भुक्तानी तथा ऋण सेवा सुरु
ekantipur.com · Tue Aug 11 13:25:44 GMT 2026

एउटै प्लेटफर्ममार्फत बैंकिङ, भुक्तानी तथा ऋण सेवा सुरु
डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेडबीच भएको समझदारीअनुसार एउटै प्लेटफर्ममार्फत एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा सुरु भएको छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)