सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड
barnanmedia.com · Tue Aug 11 13:59:32 GMT 2026

सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
अदालतले मङ्गलबार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)