माइतीघरमा एमबीबीएस र बीडिएस विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)
nagariknews.nagariknetwork.com · Tue Jun 30 08:29:00 GMT 2026

काठमाडौंको माइतीघरमा टीयु– आइओएम अन्तर्गत एमबीबीएस तथा बीडिएस अध्ययनरत विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग राख्दै प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले लामो समयदेखि लागू हुँदै आएको शैक्षिक प्रणालीले आफूहरूलाई अतिरिक्त मानसिक दबाब र शैक्षिक अन्यायमा पारेको भन्दै सुधारको माग गरेका हुन्। उनीहरूले विशेष गरी १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली तत्काल परिवर्तन गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)