भारतले चित्त नबुझाएको भए पनि चीनको सहयोगमा टिस्टा परियोजना अघि बढाइछाड्ने बंगलादेशको अड्डी
clickmandu.com · Tue Jun 30 08:31:45 GMT 2026

एजेन्सी । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले सोमबार राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको टिस्टा ब्यारेज गुरुयोजनालाई जुनसुकै मूल्यमा कार्यान्वयन गर्ने दृढ योजना सार्वजनिक गरेका छन् ।
भारतबाट बहने टिस्टा र अन्य नदीहरूको व्यवस्थापनमा बंगलादेश र चीन मिलेर काम गर्ने सहमति भएको केही दिनपछि यो घोषणा आएको हो । बेइजिङले यो सहकार्य कुनै तेस्रो पक्षलाई लक्षित नगरेको स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)