कोलोम्बिया भूकम्प : कम्तीमा १७५ जनाको मृत्यु, हराइरहेकाहरूको खोजी जारी
ekantipur.com · Tue Aug 11 14:09:11 GMT 2026

कोलोम्बिया भूकम्प : कम्तीमा १७५ जनाको मृत्यु, हराइरहेकाहरूको खोजी जारी
भूकम्पपछि उद्धारकर्मीहरू जीवित मानिसको खोजीमा जुटिरहेकाका छन् । सरकारले राष्ट्रिय विपद्को घोषणा गरेको छ भने विभिन्न देशका नेताहरूले सहयोगको प्रस्ताव समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)