आजका समाचार : देशमा चारजना सहिद थपिए, प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन, कांग्रेसमा बढ्दो किचलो, क्रिकेट टोलीमा व्यापक हेरफेर र अस्ट्रेलिया-भियतनाम व्यापार सम्झौता
khabarhub.com · Tue Aug 11 14:16:31 GMT 2026

मन्त्रिपरिषद्का ५ निर्णय : सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)