समर क्याम्पका चिनियाँ विद्यार्थीहरु मिडिया हाउस र प्रि–स्कुलमा
janaaastha.com

समर क्याम्पमा सहभागी चिनियाँ विद्यार्थीहरूको टोलीले नेपालको शैक्षिक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै सञ्चार गृह र शिशु विद्यालयको अवलोकन गरेको छ। सो क्रममा चिनियाँ किशोर विद्यार्थीहरूको पहलमा सञ्चालित ‘कुल क्लास’ सार्वजनिक कल्याणकारी परियोजनाअन्तर्गत ललितपुरको किटिनी माध्यमिक विद्यालयमा सौर्य ऊर्जाबाट चल्ने पंखा जडान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)