प्रतिनिधि सभा बैठक भदौ १ गतेसम्मका लागि स्थगित
ratopati.com · Tue Aug 11 14:34:21 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् मंगलबार बसेको बैठकमा खनिज पदार्थ सम्बन्धी विधेयक २० ८३ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)