ग्लोबल आईएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम ब्याजदरमै अटो लोन [भिडियो]
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूका लागि लक्षित गर्दै ग्लोबल आईएमई बैंकले ‘नाइमा अटो एक्स्पो’ को अवसर पारेर विशेष अटो लोन (कर्जा) योजना सार्वजनिक गरेको छ।
यस एक्स्पोमार्फत नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी सहज रूपमा अटो लोन लिन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)