गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
khabarhub.com · Tue Aug 11 14:48:49 GMT 2026

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
ढिलासम्म चलेको सदनमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)