साहित्यका अग्रणी स्रष्टा, भाषाविद् डा विमलको राजकीय सम्मान साथ अन्त्येष्टि
lokaantar.com

साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको आज जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
डा विमको पार्थिव शरीरमा उहाँका जेठा सुपुत्र डा आभाषलाभ कर्णले दागवती दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गएराति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)