असईमा नाम निकाल्दिन्छु भन्दै १० लाख ठगी, एक जना पक्राउ
onlinekhabar.com · Tue Aug 11 14:48:32 GMT 2026

२६ साउन, काठमाडौं । नेपाल प्रहरीको असईमा नाम निकाल्दिन्छु भन्दै १० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–१ घर भएका ४६ वर्षीय हरिबहादुर रसाइली छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)