युवाको सहकार्यमा मात्रै देशको भविष्य निर्माण सम्भव: बुर्लाकोटी
nagariknews.nagariknetwork.com · Tue Aug 11 14:47:33 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले युवा पुस्ताको सक्रिय सहकार्यमा मात्रै राज्यको समुन्नत भविष्य निर्माण गर्न सकिने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बोल्दै मुख्य सचेतक बुर्लाकोटीले नेपालको कुल जनसङ्ख्याको करिब ४३ प्रतिशत हिस्सा ओगटेका युवाका मुद्दाहरूलाई राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)