गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भदौ १ गते
nagariknews.nagariknetwork.com · Tue Aug 11 14:54:14 GMT 2026

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
ढिलासम्म चलेको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न खोज्दा निश्कल राईले गणपूरक सङ्ख्यामाथि प्रश्न उठाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)