देउवाको स्वागतमा नेविसंघ सक्रिय, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी
reportersnepal.com · Tue Aug 11 14:59:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल विद्यार्थी संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएको छ।
नेपाल विद्यार्थी संघका मुख्य सचिव विजय खड्काले आज एक विज्ञप्ति जारी गर्दै देउवालाई स्वागत गर्न संघका सबै समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)